संसद विशेष अधिवेशनको बैठक आज दिउँसो १ बजे बस्दै छ ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाउने या नपाउने टुङ्गो लाग्ने छ ।
आजको बैठकको सुरुमा शीर्ष नेताहरुले मात्र सम्बोधन गर्नेछन । त्यसपछी आजै विश्वासको मतमा मतदान गर्ने तयारी छ ।
कोरोनाबाट संक्रमित सदस्यहरुले पनि मतदान गर्न पाउने गरी विशेष व्यवस्था गरिएको ओलीलाई मत दिए पनि सरकार टिकाउन सचिवालयले जनाएको छ ।
आजाआज संसदमा मतदान भएसगै ओली सरकार अल्पमतमा पर्ने लगभाग निश्चित्प्राय छ ।
ओलिले बिश्वासको मत पाउन विश्वासको मत पाउन १३६ मत चाहिन्छ ।
अहिलेको अङ्क गणितको आधारमा जुन संख्या जुट्ने सम्भाबना देखिदैन ।
एमालेका सबै सांसदले ओलीलाऐ मतदान गरेमा पनि नेकपा एमालेका १२१ सांसद मात्र छन ।
एमालेका सबै सांसदको मत पाउने सम्भाबना ओलिले गुमाइसकेको देखिन्छ ,अचानक कुनै सहमती नभए आजैको प्रतिनिधि सभाको बैठकअघि माधव झलनाथ पक्षका केही सांसदहरुले राजीनामा दिने तयारी गरिरहेका छन ।
जसपाको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षले यसअघि नै ओलीको विपक्षमा उभिने बताएको छ ।
हाल कांग्रेसग ६१ सांसद छन भने माओवादी केन्द्रसगा ४९ सांसद छन ।
तेसैगरी जसपासगा ३२ सांसद छन ।संसदको अंकगणितमा जसपा निर्णायक देखिएको छ ।
प्राधाअनमन्त्री ओलिले जसपाका केहि सांसदको मत पौनेछन तर पनि उनलाई बहुमत हासिल गर्न त्यो अपर्याप्त हुनेछ ।
जसपाको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षले यसअघि नै ओलीको विपक्षमा उभिने बताएको छ ।
महन्थ ठाकुर–राजेन्द्र महतो पक्ष ओलीप्रति लचक भए पनि जसपाले ह्वीप जारी नगरेर आफ्ना सांसदहरुलाई स्वतन्त्र छाडिदिएको छ ।








