शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुले पीसीआर परीक्षण स्थगित गरेको छ।
पीसीआर परीक्षण स्थगित गरेको बारे अस्पतालले मंगलबार सुचना जारी गरेर जानकारी दिएको हो ।
विशेष कारणवस अर्को व्यवस्था नभएसम्मका लागि पिसिआर परीक्षण कार्य बन्द गरिएको अस्पतालले जनाएको छ ।











