पछिल्लो २४ घण्टामा देशमा ८,१६७ जना संक्रमित थपिएका छन् ।
१८ हजार ५४८ वटा एन्टीजेन र पीसीआर नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।
यससगै हालसम्म कूल संक्रमित संख्या ४ लाख ४७ हजार पुगेको छ ।
शनिबार १ सय ८७ जनाले ज्यान गुमाएका छन ।
यससगै हालसम्म ४ हजार ८५६ जनाले ज्यान गुमाएका छन् ।
गता २४ घण्टामै ५ हजार ४५५ जना निको भएका छन् ।
सक्रिय संक्रमित संख्या १ लाख ९ हजार ७४० पुगेको छ ।








