सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति कार्यालयसँग लिखित जवाफ माग गरेको छ ।प्रधानमन्त्री केपी शर्मा ओलिको शपथसम्बन्धी रिटमा लिखित जवाफ माग गरेको हो ।यस अघी दर्ता भएका रिट निवेदनमा प्रधानमन्त्रीले पुन पुन शपथ नलिँदासम्म प्रधानमन्त्रीको हैसियतमा कामकाज गर्न रोक लगाउन अन्तरिम आदेश माग गरे पनि सर्वोच्चले अन्तरिम आदेश दिन भने अस्वीकार गरेको छ ।
प्रधानमन्त्री ओलिको चारवटा रिटमाथि सुनुवाइ गर्दै सर्बोच्चले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, प्रधानमन्त्री ओलीसहितका विपक्षीसँग लिखित जवाफ माग गरेको हो ।सपथ बिरुद्द परेका रिटहरुको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासमा भएको थियो ।इजलासले








