जनता समाजवादी पार्टी ९जसपा० को महन्थ ठाकुर पक्ष नयाँ सरकार गठनमा पनि तटस्थ बस्ने भएको छ ।
ठाकुर –महतो पक्षका सांसदहरुको बैठकमा नेता ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मुद्दाहरु सम्बोधन गरिरहेकाले तत्काल विपक्षमा जान नसक्ने अबस्था रहेको कारण सरकार निर्माणमा तटस्थ बस्ने जानकारी सांसदहरुलाई गराएको एक सांसदले जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने बेलामा पनि जसपाको ठाकुर पक्ष तटस्थ बसेको थियो ।








