प्रधानमन्त्रीमा ओलिको पनि दाबी १५३ जना सांसदको समर्थन रहेको भन्ने पत्र राष्ट्रपती कार्यलयमा पेश



नेकपा एमालेका अध्यक्ष एबम प्रधानमन्त्री केपी ओलिले ले पनि राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीमा दाबी पेश गरेका छन ।

एमालेका १२१ र जसपाका ३२ गरी १५३ जना सांसदको समर्थन आफूलाई रहेको पत्रसहित ओलिले प्रधानमन्त्रीमा दाबी गरेका हुन ।

दावी पत्रमा जसपाको तर्फबाट अध्यक्ष महन्थ ठाकुर तथा संसदीय दलका नेता राजेन्द्र महत्तो र एमालेका अध्यक्ष एवम् दलका नेता केपी शर्मा ओलीले हस्ताक्षर गरेको एमाले नेता बिष्णु रिमालाले जानकारी गराएका छन ।

 

प्रकाशित मिति : जेष्ठ ७, २०७८ शुक्रबार  ११ : ०५ बजे