पूर्वप्रधानमन्त्री बाबुराम भट्टराइले बिपक्षी दलहरुले रास्ट्रपती समक्ष नयाँ सरकार गठनका लागी पेश गरेको दाबिलाई टार्ने ठाउ नभएको बताएका छन ।
भट्टराइले भनेका छन्’खुराफात शीरोमणिहरूले पुन:जालझेल गर्ने दुष्प्रयास गरे भने आम जनता र सचेत नागरिकले यथोचित खबरदारी गर्नुपर्छ’
नयाँ सरकार गठनका लागी कांग्रेस सभापती देउबाले दाबी पेश गरेसगै प्रधानमन्त्री ओलिले पनि दाबी गरेपछी भट्टराइको यस्तो भनाइ सार्बजनिक भएको हो ।
धारा७६(२)वमोजिम१४९सांसदहरूले प्रमुख प्रतिपक्षी दलका नेतालाई प्रम नियुक्तिनिम्ति गरेको प्रस्तावलाई कुनै किन्तुपरन्तु/जालझेल गरी टार्ने ठाउॅ छैन।खुराफात शीरोमणिहरूले पुन:जालझेल गर्ने दुष्प्रयास गरे भने आम जनता र सचेत नागरिकले यथोचित खबरदारी/प्रतिवाद गर्नुपर्छ है।#OliMustGo pic.twitter.com/QopMOqhu9f
— Baburam Bhattarai (@brb1954) May 21, 2021










