संसद बिघटनबिरुद्द माइतीघरमा नेबिसंघको सांकतिक बिरोध प्रदर्शन



नेबिसंघले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको असंवैधानिक कदमविरुद्ध माइतीघर मन्डलामा सांकतिक बिरोधप्रदर्शन गरेको छ ।

नेबिसंघ आर आर क्यापस अध्यक्ष सन्जिब ढकालको नेतृत्वमा माइतीघर मन्डालामा बिरोधप्रदर्शन गरेको हो ।

प्रदर्शनमा बिधार्थिहरुले नाराबजीसहित कोण सभा गरेका थिए ।

प्रदर्शनमा नेबिसंघ नेता राज थेबे ,मनिष खडका,सम्राट् क्षेत्री ,रमित खडका अप्ताब नेपाली,पुजन राई लागायतको सहभागिता थियो ।

प्रकाशित मिति : जेष्ठ ८, २०७८ शनिबार  ११ : ४९ बजे