पछिल्लो २४ घण्टामा देशमा सङ्क्रमितको संख्यामा केहि कमी आएको छ ।
मङ्गलबार ८६३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएकोमा बुधबार ६७१४ जनामा मात्रै कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
१९ हजार ३० जनाको पीसीआर गर्दा ६६७७ जनामा र ३२२ जनाको एन्टिजेन ३७ जनमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।
तेस्तै गत २४ घण्टाकै अब धिमा थप ६७१६ जना निको भएका छन् भने थप १४५ जनाले ज्यान गुमाएका छन् ।
तेस्तै बुध बार पछिल्लो २४ घण्टामा काठमाडौँमा ११३९, ललितपुर २४१ र भक्तपुरमा ११३ जना गरी काठमाडौँ उपत्यकामा १४९३ जनामा संक्रमण पुष्टि भएको छ ।










