काठमाडौँ उपत्यकामा पनि घटे सङ्क्रमित



बुधबार सङ्क्रमितको संख्यामा अघिल्ला दिनहरुको भन्दा कमी आएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १४९३ जनामा संक्रमण पुष्टि भएको छ ।

यसमध्ये काठमाडौँमा ११३९, ललितपुर २४१ र भक्तपुरमा ११३ जना संक्रमित थपिएका हुन् ।

हिजो मंगलबार काठमाडौंमा मात्र १८६३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियाे । यस्तै भक्तपुरमा ३२३ र ललितपुरमा ४२७ जनामा संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : जेष्ठ १२, २०७८ बुधबार  ११ : १५ बजे