प्रधानमन्त्री ओलीले आज चार बजे सम्बोधन गर्ने



प्रधानमन्त्री केपी शर्मा ओलीले आज सार्बजनिक सम्बोधन गर्ने भएका छन ।

सम्बोधन अपरान्ह चार बजे हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन ।

बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : जेष्ठ १४, २०७८ शुक्रबार  ६ : ०७ बजे