मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संसद विघटन विरुद्वको मुद्दामा आजबाट सुनुवाइ शुरु हुदै



संसद विघटन बिरुद्दका रिटमा सुनुवाइ शुरु भएपछि यस अघि लगातार दुई दिन स्थगित भएको संवैधानिक इजला बुधबारबाट अगाडि बढ्ने भएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा स्वस्थ्य अस्वस्थ्य भएपछि दुई दिन प्रतिनिधिसभा विघटन विरुद्वको मुद्दामा सुनुवाइ अलपत्र परेको थियो ।

बिबाद् बढेपछि प्रधानन्यायाधीश जबराले गठन् गरेको नया संवैधानिक इजलास पनि गठनकै विषयमा विवाद निकालिएको छ ।

जसका कारण १४ गतेबाट सुनुवाइ शुरू भए पनि हालसम्म बहस मूल विषयमा प्रवेश गर्न सकेको छैन ।

आज इजलासको शुरुमा आज न्यायाधीश दीपककुमार कार्की र डा। आनन्दमोहन भट्टराईले आफ्नो राय दिँदैछन् । उनीहरुले इजलासमा बस्ने या नबस्ने बारे राय दिने छन् ।

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार  ३ : ३४ बजे