मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओलि सरकारमा को–को थपिए मन्त्री? (सूचीसहित)



प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डलमा ८ जना मन्त्री तथा राज्यमन्त्री थपेका छन् । योसहित प्रधानमन्त्री ओलीसहित कुल २५ जना मन्त्रिमण्डलमा रहेका छन् । नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा मौजुदा मन्त्रिपरिषद्मा नियुक्ति, हेरफेर र कार्यविभाजन गरिएको राष्ट्रपतिको कार्यलयबाट जारि बिज्ञप्तिमा जनाइएको छ।

आज थपिएकामा गृहमन्त्री खगराज अधिकारी ,राजकिशोर यादव उद्दोग, वाणिज्य तथा आपूर्तिमन्त्री, नैनकला थापा सञ्चार, ज्वालाकुमारी साह कृषि, नारदमुनी राना वन, गणेशकुमार पहाडी सामान्य प्रशासन, मोहन बानिया प्रधानमन्त्री कार्यालय र आशाकुमारी वि.क. वनराज्यमन्त्री छन् ।

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहिबार  ९ : ४४ बजे