नेपालि सेनाले मनाङ जिल्लाका बाढी पहिरो पिडितलाइ राहत बितरण गरेको छ।
सेनाको रणदक गुल्मले सैनिक श्रीमती संघको पहलमा नेपाली सेना तथा संघबाट प्राप्त भएका बिभिन्न राहत सामाग्रीहरु बितरण गरेको हो।
स्थानिय निकायसँगको समन्वयमा मनाङ जिल्लाका बाढी पहिरो पिडित ६० घर परिवारका करिव २०० जनालाई राहत सामाग्री बितरण गरिएको नेपालि सेनाले जनाएको छ।








