आजबाट काठमाण्डौमा भेरोसेल खोपको दोस्रो डोज लगाइँदै, यि हुन खोप केन्द्र



आजबाट महानगरभित्र १३ वटा केन्द्रबाट भेरोसेल खोपको दोस्रो डोज दिइने भएको छ ।

गत जेठ २५ गतेदेखि पहिलो डोज भेरोसेल खोप लगाएकाहरुका लागी खोपको दोश्रो मात्रा दिइने भएको हो ।

जनस्वास्थ्यका मापदण्ड पालना गरेर आफूलाई पायक पर्ने केन्द्रबाट खोप लिन जिल्ला जनस्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।

प्रकाशित मिति : असार २२, २०७८ मंगलबार  ९ : १८ बजे