सोमबार दुइ हजार बढीमा संक्रमण पुष्टि



पछिल्लो २४ घण्टामा देशभर २४४५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ११ हजार ६६४ जनाको परिक्षणमा २४४५ जनामा संक्रमण पुष्टि भएको हो ।

सोमबार १२५८ जना कोरोना भाइरसको संक्रमणबाट निको भएका छन् भने ३२ जनाले भाइरको संक्रमणबाट ज्यान गुमाएको छ ।

प्रकाशित मिति : श्रावण ४, २०७८ सोमबार  ४ : ४२ बजे