मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वरिष्ठ कलाकार उत्तम नेपालीको निधन



नेपाली चित्रकला क्षेत्रका वरिष्ठ कलाकार उत्तम नेपालीको ८४ वर्षको उमेरमा निधन भएको छ। मुटुको समस्या देखिएपछी शिक्षण अस्पताल महाराजगंजमा उपचार गराइरहेका नेपालिको बुधबार निधन भएको हो।

राष्ट्रिय प्रतिभा पुरस्कार लगायत अन्य थुप्रै सम्मानबाट सम्मनित नेपालिको जन्म १९९४ सालमा असनमा भएको थियो ।उनी नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य समेत थिए।नेपालीका दुइ छोरी छन्।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ११ : ३२ बजे