पछिल्लो २४ घण्टामा देशभर दुई हजार बढीमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७१४ जनामा संक्रमण पुष्टि भएको हो ।
बिहिबार देशभर १२८८ जना कोरोना भाइरसको संक्रमणबाट निको भएका छन् भने २४ जनाको मृत्यु भएको हो ।
श्रावण ७, २०७८ बिहीबार

प्रकाशित मिति : श्रावण ७, २०७८ बिहीबार ४ : ५१ बजे