साउन २२ देखि काठमाडौंमा भेरोसेलको दोस्रो डोज खोप, यी हुन् खाेप केन्द्र



काठमाडौं जिल्लामा सउना २२ गतेदेखि कोभिड–१९ विरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाइने भएको छ ।जेठ २५ पछि पहिलो डोज लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकले २२ साउनदेखि दोस्रो डोज पाउने भएका हुन् ।

जेठ २५ गतेयता पहिलो डोज लगाएका ६०–६४ वर्ष उमेर समूहका नागरिकलाई २२–२४ साउनसम्म खोप लगाइने भएको स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले बताएका छन् ।पहिलाे डाेज लगाएका नागरिकहरूले निम्न खाेप केन्द्रमा गएर खाेप लगाउन सक्नेछन् ।

प्रकाशित मिति : श्रावण १९, २०७८ मंगलबार  २ : ३६ बजे