सरकारले काठमाडौं उपत्यकामाजारी निषेधाज्ञा एक साता थपेको छ ।आज बसेको तीन जिल्लाका सीडीओकाे बैठकले यस्तो निर्णय गरेको हो ।
साविककै निषेधाज्ञालाई थप कडाइ गरी लैजाने बताइएको छ ।सार्वजनिक स्थानमा मास्क नलगाउनेलाई जरिवाना गर्ने र भीडभाड गर्नेलाई कानूनी कार्वाही गर्ने निर्णय समेत बैठकले गरेको छ ।













