पछिल्लो २४ घण्टामा देशमा ३३८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
१६ हजार ७१८ जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
तेस्तै पछिल्लो २४ घण्टामै २४ जनाले ज्यान गुमाएका छन ।
तेस्तै यही अबधिमा १९९४ जना संक्रमणमुक्त भएका छन् ।










