पछिल्लो २४ घण्टामा देशमा ३२१८ जनामा कोभिड्-१९ संक्रमण पुष्टी भएको छ ।
कुल १३,५७३ नमुनाको परिक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यससगै हालसम्म जम्मा संक्रमितको संख्या ७,८०,८०७ पुगेको छ ।
तेस्तै गत २४ घण्टाकै अबधिमा संक्रमणबाट १९ जनाले ज्यान गुमाएका छन । यस सगै कोभिड संक्रमणबाट हालसम्म ज्यान गुमाउनेको संख्या १००३८ पुगेको छ ।
यसै गरी २४ घण्टाको अबधिमा १७२२ निको भएका छन ।यस सगै हालसम्म निको हुनेको संख्या ६६७२७० पुगेको छ ।










