मंगलबार ३२ सय ७४ जनामा कारोनाभाइरस संक्रमण, २७ जनाले ज्यान गुमाए



पछिल्लो २४ घण्टामा देशमा ३२ सय ७४ जना नयाँ कारोनाभाइरस संक्रमित थपिएका छन् ।

१७ हजार ६८९ जनाको नमूना परिक्षण गर्दा ती संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तेस्तै बिगत २४ घण्टाकै अबढीमा २७ जनाले ज्यानअ गुमाएका छना । यससगै हालसम्म १० हजार ३५४ जनाले ज्यान गुमाएका छन् ।

हाल देशमा ३९ हजार ८७१ जना सक्रिय संक्रमित छना भने गता २४ घण्टामा १ लाख ४४ हजार ५२८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन ।

प्रकाशित मिति : भाद्र १, २०७८ मंगलबार  ५ : ५६ बजे