आइतबार १३८८ जनामा संक्रमण पुष्टि



पछिल्लो २४ घण्टामा देशभर १३८८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । आइतबार देशभर १० हजार २ सय ९७ जनाको परिक्षणमा १३८८ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२६० जना देशभरका विभिन्न अस्पतालहरुबाट डिस्चार्ज भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट २४ जनाको मृत्य भएको मन्त्रालय जनाएको छ ।

प्रकाशित मिति : भाद्र १३, २०७८ आईतबार  ४ : ५७ बजे