मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शनिबार ९९४ जनामा संक्रमण पुष्टि, १२ जनाले ज्यान गुमाए



पछिल्लो २४ घण्टामा देशमा ९९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १३ सय ६८ संक्रमित निको भएका छन् । शनिबार कोरोनाबाट ज्यानअ गुमाउनेको संख्या १२ रहेको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  ४ : ३७ बजे