पछिल्लो २४ घण्टामा देशमा ९९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १३ सय ६८ संक्रमित निको भएका छन् । शनिबार कोरोनाबाट ज्यानअ गुमाउनेको संख्या १२ रहेको छ ।
भाद्र २६, २०७८ शनिबार
पछिल्लो २४ घण्टामा देशमा ९९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १३ सय ६८ संक्रमित निको भएका छन् । शनिबार कोरोनाबाट ज्यानअ गुमाउनेको संख्या १२ रहेको छ ।
प्रकाशित मिति : भाद्र २६, २०७८ शनिबार ४ : ३७ बजे