आज कुन कुन प्रदेशमा कस्तो वर्षा होला ?



मौसम पूर्वानुमान महाशाखाले न्यून चापीय क्षेत्रको नेपालमा सामान्य प्रभाव परेकाले हाल मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतिर रहेको जनाएको छ।

बिहीबार देशभर सामान्य बदली रही देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली भई एकरदुई स्थानमा हल्का वर्षा भइरहेको छ।

प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनर चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

प्रकाशित मिति : आश्विन १४, २०७८ बिहीबार  ९ : २५ बजे