पछिल्लो २४ घण्टामा देशमा एक हजार ४३ जना कोभिड संक्रमित थपिएका छन् । १५ हजार ४६५ वटा नमुनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा १२ जनाले ज्यानअ गुमाएका छना ।योसँगै नेपालमा कोभिड संक्रमणका कारण ज्यानअ गुमाउनेको संख्या ११ हजार १९२ पुगेकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।










