उद्योगमन्त्री गजेन्द्र हमालले आइतबार बिहान राजीनामा दिएका छन् ।
उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर राजीनामा बुझाएका हुन् ।
आफुलाई बिबादमा तानिएको भ न्दै आजै उनले राजिनामा दिने घोषणा गरेकाअ थिए ।
आश्विन २४, २०७८ आइतबार
उद्योगमन्त्री गजेन्द्र हमालले आइतबार बिहान राजीनामा दिएका छन् ।
उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर राजीनामा बुझाएका हुन् ।
आफुलाई बिबादमा तानिएको भ न्दै आजै उनले राजिनामा दिने घोषणा गरेकाअ थिए ।
प्रकाशित मिति : आश्विन २४, २०७८ आइतबार १० : ३१ बजे