मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओली–प्रचण्डलाई फेरी मिल्न चिनियाँ राजदूतको सुझाव



नेपालका लागी चिनियाँ राजदूत होउ यान्छीले नेपालामाअ एउटै र बलियो कम्युनिस्ट पार्टी होस् भन्ने चिनको चाहना रहेको ब ताएकी छिना ।

नेपाल डायलग फोरमले मंगलबार भर्चुअल माध्यममा आयोजना गरेको कार्यक्रममा बोल्दै चिनियाँ राजदूत होउ यान्छीले चीनको सो चाहना व्यक्त गरेकी हुन् ।

राजदूत होउले एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नाम लिएर भनिन्, ‘नेपाली जनताको आर्थिक विकासको आकांक्षा पुरा गर्न तपाईंहरु मिल्न आवश्यक छ।’

यसअघि एमाले र माओवादी केन्द्र फुट्नु अघी नेकपाभित्र ओली र प्रचण्डबीच द्वन्द्व बढिरहेका बेला राजदूत यान्छीले फुटलाई रोक्न खुला रुपमा सक्रीयता देखाएकी थिइन ।

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  १ : ५७ बजे