मुगु बस दुर्घटनामा मृत्यु हुने ३२ जनाकै सनाखत (विवरणसहित)



मुगु बस दुर्घटनामा परेका सबै मृतकको सनाखत भएको छ । दुर्घटनामा परेरा मृत्यु भएका ३२ जना मृतकको सनाखत भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद श्रेष्ठले बताए ।

सुर्खेतबाट मुगुको गमगढीतर्फ जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस हिजो दिउँसो एक बजेतिर छायाँनाथ रारा नगरपालिका–७, पिनाटपेन खोलामा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परी घटनास्थलमा २४ जनाको मृत्यु भएको थियो। चार जनाको उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो।

दुर्घटनामा घाइते भएका १३ जना मध्य एक जना बालिकाको जिल्ला अस्पताल मुगुमा र बाँकीको नेपालगन्जमा उपचार हुँदै छ उनिहरु  रहेको प्रहरिले खतरामुक्त  बताएको छ ।

मृतक सूचीस्
१- मुगु छायानाथ रारा नगरपालिका वडा ७ भुईर बस्ने लाल बहादुर सेजुवालकी अन्दाजी १९ वर्षीया छोरी लग्न सेजुवाल
२- लग्न सेजुवालका २ वर्षीय छोरा। नाम खुल्न बाकीँ
३- वडा ७ बस्ने जयकला बमकी अन्दाजी २० वर्षीया छोरी मनदेवी बम
४- वडा १० झारकोट बस्ने दिर्घ बुढाकी छोरी अन्दाजी १८ वर्षीया पुजा बुढा
५- वडा ८ झ्यारी बस्ने कुशलाल वितालुका ३३ वर्षीय छोरा प्यारी वि।क
६- वडा ८ सिगाडी बस्ने २२ वर्षीय सन्तोष वितालु
७- वडा १२ सोभा बस्ने नरविर साउँदका २२ वर्षीय छोरा छाँता साउँद
८- वडा ८ बस्ने ३५ वर्षीय चालक दानबहादुर रावल
९- वडा १० चराप बस्ने मानबहादुर खड्काकी २० वर्षीया छोरी सरिता खड्का
१०- वडा १४ बाम बस्ने विर्ष सिंह बुढाका २२ वर्षीय छोरा कर्ण सिंह बुढा
११- सोरू गाउँपालिका वडा ३ भि गाउँ बस्ने मानबहादुर कुमालका २५ वर्षीय छोरा मनरूप कुमाल
१२- छाँयानाथ रारा वडा १ बस्ने २३ वर्षीया चन्द्रादेवी मल्ल
१३- वडा ६ बालै बस्ने अंख भामकी १९ वर्षीया छोरी राममाया भाम
१-० वडा १० बस्ने बद्रिराम साउदका १८ वर्षीय छोरा अम्मर साउँद
१५- वडा ११ रोवा बस्ने दानबहादुर बुढाका २२ वर्षीय छोरा प्रकाश बुढा
१६- वडा ५ कार्किबाडा बस्ने २९ वर्षीय अजय कार्की
१७- वडा ५ बस्ने प्रेम बहादुर रावतकी ३२ वर्षीया श्रीमती कमला वि।सी ९ रावत ०
१८- वडा १० ज्युला बस्ने कृष्ण वि।कका २२ वर्षीय छोरा सुनबहादुर वि।क
१९- वडा १४ सुम्ली बस्ने दानसिंह बुढाका १९ वर्षीय छोरा शिव बुढा
२०- वडा ७ तोप्ला बस्ने श्रीबहादुर शाहीकी २१ वर्षीया छोरी अमृता शाही
२१- वडा ७ बस्ने मृतक अमृता शाहीका ४र५ वर्षीय छोरा। नाम खुल्न बाँकी
२२- वडा १४ सुम्ली बस्ने रुपकन्य कार्कीका २० वर्षीय छोरा रूपसिंह कार्की
२३- वडा ७ तोप्ला बस्ने २२ वर्षीय महेन्द्र शाही
२४- बाँके राझाँ बस्ने लक्ष्मी स्वर्णकारका २२ वर्षीय प्रदिप स्वर्णकार
२५- छाँयानाथ रारा वडा १का १८ वर्षीय चन्द्रप्रकाश भाम
२६- वडा ७ बस्ने १२ वर्षीय आदित्य विक्रम शाह
२७- वडा ८ बस्ने २८ वर्षीय टोपबहादुर विष्ट
२८- सोरू गाउँपालिका वडा ८ बस्ने २३ वर्षीय आईत सिंह कामी
२९- छायानाथ रारा वडा ८ झ्यारी बस्ने ३३ वर्षीया भगवती चन्द
३०- वडा ७ बस्ने धर्म बुढाका १६ वर्षीय सस्मिता बम

३१- वडा १४ बस्ने तेज बहादुर भण्डारीका १८ वर्षीय छोरा बसन्त भण्डारी
३२- वडा ८ सिकाढी बस्ने बाचे बुढाका १८ वर्षीय छोरा नविन बुढा

प्रकाशित मिति : आश्विन २७, २०७८ बुधबार  १२ : ३१ बजे