नेपाली कांग्रेस सभापतिका उम्मेद्वार प्रकाशमान सिंहले अर्का सभापतिका उम्मेद्वार शेरबहादुर देउवालाई नै समर्थन गर्ने भएका छन् । देउवासंगको भेटपछि प्रकाशमानले दोस्रो चरणको निर्वाचनमा आफुले देउवालाई नै समर्थन गर्ने जानकारी दिएका छन् ।
मंसिर २८, २०७८ मंगलबार
72
Shares








