कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान देउवालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटारमा दाहालले एमसीसीबारे सर्वदलीय छलफल, सदन अवरुद्ध खुलाउनेलगायतका विषयमा कुरा गरेका थिए ।
पुस २, २०७८ शुक्रबार
120
Shares








