सर्वदलीय बैठक बोलाउन दाहालको प्रधानमन्त्रीसँग माग



कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।  शुक्रबार बिहान देउवालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटारमा दाहालले एमसीसीबारे सर्वदलीय छलफल, सदन अवरुद्ध खुलाउनेलगायतका विषयमा कुरा गरेका थिए ।

प्रकाशित मिति : पुस २, २०७८ शुक्रबार  २ : ४५ बजे