सडकमा अस्थिरता खडागरेर राजसंस्था फर्कंदैनः थापा



राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका पुर्व अध्यक्ष कमल थापाले बिदेशीलाई गुहारेर र सडकमा अस्थिरता खडागरेर राजसंस्था नफर्कने बताएका छन् । सामाजिक सञ्जाल ट्वीट माफर्त थापाले राजनीतिक दल र आम जनताको बिश्वास नै राजसंस्था पुनः स्थापनाको एकमात्र बाटो भएको भन्दै बिदेशी गुहारेर र सडकमा अस्थिरता खडागरेर राजसंस्था नफर्कने बताएका हुन् ।

बिदेशी गुहारेर, दलको आन्तरिक मामिलामा हस्तक्षेप गरेर र राजनीतिक दलहरू विरुद्ध घृणा फैलाएर राजसंस्था नफर्कने उनको भनाई छ ।

 

प्रकाशित मिति : पुस ४, २०७८ आइतबार  १ : २९ बजे