रास्वपा सभापति लामिछाने भारत प्रस्थान



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज भारततर्फ प्रस्थान गरेका छन् ।

तीनदिने निजी तथा पारिवारिक तीर्थाटनका लागि उनी भारत प्रस्थान गरेको उनको निजी सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : कार्तिक ६, २०८३ शुक्रबार  ९ : २६ बजे