नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा आगलागी भएपछी प्रहरीले उद्दार कार्य थालेको छ ।
कम्प्लेक्सको टप फ्लोलमा रहेको जीम सेन्टरमा आगलागी भएको महानगरीय प्रहरी परिसरका काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरीले जानकारी दिए
आगलागी नियन्त्रणका लागि काठमाडौं उपत्यकाका दमकलहरू बोलाइएको छ भने आगलागीको कारण अहिलेसम्म थाहा नभएको वरिष्ठ उपरीक्षक गिरीले बताए ।








