कांग्रेस प्रदेश २ अधिवेशन : सभापतिमा रामसरोज यादव र कृष्ण यादवको उमेदवारी



नेपाली कांग्रेसको प्रदेश २ अधिवेशन अन्तर्गत सभापतिमा रामसरोज यादव र कृष्ण यादव दुई जनाको उमेदवारी परेको छ ।

रामसरोज यादव कांग्रेस प्रदेश २ संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकासमन्त्री हुन भने उनलाई  नेता विमलेन्द्र निधिको समर्थन छ ।

तेस्तै कृष्ण यादव रौतहट जिल्ला सभापति हुन भने उनलाई सभापति शेरबहादुर देउवाको समर्थन छ ।

प्रदेशको नेतृत्वका लागी भोली निर्बाचन हुने निर्बाचन समितिले जनाएको छ

 

प्रकाशित मिति : पुस ६, २०७८ मंगलबार  ४ : ५७ बजे