चीनको मुख्य भूमिमा शनिबारसम्म २.८९ अर्ब कोभिड-१९ विरुद्धको खोपको डोज दिइएको राष्ट्रिय स्वास्थ्य आयोगको तथ्याङ्कले आइतबार जनाएको छ। प्रकाशित मिति : पुस २५, २०७८ आईतबार १ : २३ बजे