मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिहिबार एकैदिन ३५५३ जनामा संक्रमण पुष्टि, एकको मृत्यु



पछिल्लो २४ घण्टामा थप ३५५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

१५ हजार ८१ जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । ।

तेस्तै पछिल्लो २४ घण्टाकै अवधिमा २७१ जना निको भएका छन् । यससगै हालसम्म ८ लाख १५ हजार ३४७ जना निको भएका छन ।

यही अबधिमा एक जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । यससगै कोरोनाका कारण मृतकको कुल संख्या ११ हजार ६१० पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमित १४ हजार ३४० जना रहेका छन् ।

प्रकाशित मिति : २९ पुस २०७८, बिहिबार  ४ : २७ बजे