सैनिक कानुन लागू गर्न युक्रेनी राष्ट्रपतिको आदेश



रुसले पुर्ण आकारको आक्रमण थालेपछी देशमा सैनिक कानुन लागु गर्न आदेश दिएका छन् ।

युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले राष्ट्रिय सुरक्षा तथा रक्षा परिषद्लाई मार्शल ल(सैनिक कानुन) लागू गर्न आदेश दिएका हुन् ।

राष्ट्रपतिको आदेशपछि परिषद्ले आकस्मिक बैठक बोलाउने तयारी गरेको छ । परिषद्ले निर्णय गरेपछि देशभर मार्शल ल लागू हुनेछ ।

रुसले क्षेप्यास्त्र हमला गर्‍योः युक्रेनी राष्ट्रपती

युक्रेनमा रुसी सेनाको बमबारी सुरु

प्रकाशित मिति : फाल्गुन १२, २०७८ बिहीबार  १२ : ०५ बजे