डा . शंकर शर्मालाई भारतका लागि नेपालको राजदूत नियुक्त भएका छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई राजदूतमा नियुक्त गरेकी हुन् ।
राष्ट्रपतिले आइतबार संविधानको धारा २८२ अनुसार शर्मालाई राजदूतमा नियुक्त गरेराष्ट्रपतिको कार्यालयले जनाएको छ ।








