लोसपा कार्यकारिणीको बैठक जारी, चुनावी तालमेलका विषयमा छलफल



लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०को कार्यकारिणीको बैठक बसिरहेको छ ।

बबरमहलस्थित पार्टी कार्यालयमा जारी बैठकमा आसन्न स्थानीय तहको निर्वाचन, चुनावी तालमेलका विषयमा छलफल भइरहेको छ ।

साथै सरकारमा सहभागी हुने नहुने विषयमा पनि जारी बैठकमा छलफल हुन सक्ने नेताहरूले जानकारी दिएका छन् ।

प्रकाशित मिति : चैत्र १६, २०७८ बुधबार  २ : ५९ बजे