माओवादीबाट निर्वाचित बेनीघाटका अध्यक्ष डल्लाकोटीलाई बालकोटमा ओलीको स्वागत



एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रसहितका नेताहरूलाई आफ्नो पार्टीमा भित्र्याएका छन् ।

भक्तपुरको बालकोटस्थि आफ्नो निवासमा अध्यक्ष ओलीले धादिङकाको बेनीघाट रोराङ् गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटीलाई एमालेमा भित्र्याएका हुन् ।

उनी माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।

प्रकाशित मिति : चैत्र २१, २०७८ सोमबार  ३ : ४४ बजे