प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन दलको बैठक बोलाएका छन् ।
आसन्न स्थानीय तह निर्वाचनका सन्दर्भमा छलफल गर्न गठबन्धनको बैठक बस्न लागेको बालुवाटार श्रोतले जनाएको छ ।
बैठक शुक्रबार विहान ११ः३० बजे बस्दै छ ।
चैत्र २५, २०७८ शुक्रबार
प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन दलको बैठक बोलाएका छन् ।
आसन्न स्थानीय तह निर्वाचनका सन्दर्भमा छलफल गर्न गठबन्धनको बैठक बस्न लागेको बालुवाटार श्रोतले जनाएको छ ।
बैठक शुक्रबार विहान ११ः३० बजे बस्दै छ ।
प्रकाशित मिति : चैत्र २५, २०७८ शुक्रबार ९ : ५९ बजे