नेपाली कांग्रेसमा विराटनगर महानगरपालिकाको मेयरका लागि सातजना र उपमेयरमा १२ जनाको नाम सिफारिस गरेको छ ।
मेयरका लागि वर्तमान मेयर भीम पराजुलीसहित नागेश कोइराला , पार्टीका नगर सभापति सभापति दीपक चापागाईं, इन्दिरा कार्की, डा। डीला संग्रौला, अमृत अर्याल गरि सातजनाको नाम सिफारिस गरिएको जनाइएको छ ।
उपमेयरका लागि झुमा गौतम, निरज कोइराला, प्रमिला गच्छदार, प्रमिला थापा, पुनम सिंह, जस्मिन मण्डल, पंकज बर्मा, दुर्गा कोइराला, सीता घिमिरे, सूची चौधरी, गीता सिलवाल र राजु मास्केको नाम सिफारिस भएको पार्टीका नगर सभापति सभापति दीपक सभापति चापागाईंले जानकारी दिए ।
०७४ को स्थानीय निर्वाचनमा पराजुली २३ हजार ३१ मत ल्याउँदै मेयरमा विजयी भएका थिए ।








