नुवाकोट लिखु ३ को अध्यक्षमा राम पुलामीमगरसहित कांग्रेसको प्यानल नै विजयी



नुवाकोटको लिखु ३ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ ।

वडा अध्यक्षमा नेपाली कांग्रेसका महासमिति सदस्य सिता राम पुलामीमगर(राम) विजयी भएका छन । पुलामीमगरले ८७९ मत प्राप्त गरेका छन ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सन्जिब बहादुर राईले ३९२ मत प्राप्त गरेका छन । माधव लामिछाने, रामराजा लामिछाने, चम्फा राजभण्डारी र उर्मिला सुनार विजयी भएका छन । नबनिबाचित अध्यक्ष पुलामिमगर युबा व्यावसायि हुन्न ।

प्रकाशित मिति : जेष्ठ १, २०७९ आईतबार  ६ : ५७ बजे