सेयर बजार शुक्रबार बन्द हुने भएको छ । सरकारले रक्षाबन्धन र जनैपूर्णिमा पर्वको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएका कारण सेयर बजार बन्द भएको हो ।
अब आइतबार बिहान ११ बजे मात्र बजार खुल्नेछ ।
श्रावण २७, २०७९ शुक्रबार
सेयर बजार शुक्रबार बन्द हुने भएको छ । सरकारले रक्षाबन्धन र जनैपूर्णिमा पर्वको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएका कारण सेयर बजार बन्द भएको हो ।
अब आइतबार बिहान ११ बजे मात्र बजार खुल्नेछ ।
प्रकाशित मिति : श्रावण २७, २०७९ शुक्रबार ११ : ११ बजे