मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेप्से आज बन्द, सेयर कारोबार नहुने



सेयर बजार शुक्रबार बन्द हुने भएको छ । सरकारले रक्षाबन्धन र जनैपूर्णिमा पर्वको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएका कारण सेयर बजार बन्द भएको हो ।

अब आइतबार बिहान ११ बजे मात्र बजार खुल्नेछ ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  ११ : ११ बजे