मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदिप गिरी सच्चा र असल नेता : प्रधानमन्त्री देउवा



काठमाडौं, ५ भदौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदिप गिरीको निधनमा दुस्ख ब्यत्तस् गरेका छन

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरीको निधनले एक असल र सच्चा नेता गुमाएको प्रधानमन्त्री देउवाले जनाएका छन् ।

ुनेपाली कांग्रेसका नेता एवं नेपाली राजनीतिका बैचारिक र समाजवादी चिन्तक मेरा मित्र प्रदीप गिरिजीको निधनको खवरले निकै स्तव्ध भएको छु,’ देउवाले भनेका छन, ‘उहाँको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको छ । उहाँको आत्माको चिर शान्तिको कामना गर्दै यस दुखद घडीमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।’

प्रतिनिधिसभा सदस्यसमेत रहेका गिरीको उपचारका क्रममा गएराती ९स्३० मा मेडिसिटी अस्पतालमा निधन भएको थियो ।

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  ८ : ५१ बजे